स्कुल बस दुर्घटना : १० को मृत्यु, १५ जना घाईते

डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस अमरगढी नगरपालिका ११ रडुवा स्कुल बस दुर्घटना भएको छ । दुर्घटना हुँदा १० को मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ … Continue reading स्कुल बस दुर्घटना : १० को मृत्यु, १५ जना घाईते